सिंहदरबार छिर्न नपाएपछि… [फोटो फिचर]

काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई भेट्नका लागि सिंहदरबार जाँदा प्रवेश नपाएपछि जेन-जीका घाइतेहरुले सिंहदरबारको दक्षिण गेटबाहिरै धर्ना दिएका छन्। उनीहरुले चारबुँदे माग राखी अर्थमन्त्री खनाललाई भेट्न खोजेका थिए। सिंहदरबार छिर्न नपाएपछि उनीहरुले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै गेटअगाडि नै धर्ना दिए। यस्ता छन् माग : १) रिलायन्स स्पिनिङ्स मिल्सको वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि निष्काशित आईपी […]