मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका-०५ पुलु बजारमा घरमाथि ढुंगा सहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शनिबार बिहान करिब ४:०० बजे मुगम कार्मारोङ गाउँपालिका-०५ पुलु बजारमा पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आएका छायाँनाथ रारा नगरपालिका-१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ […]