शेयरबजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताले घेरे धितोपत्र बोर्ड (तस्वीरहरू)

लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा लगानीकर्ताहरू धितोपत्र बोर्डअघि नाराबाजीमा पुगेका हुन् ।