१७ असार, काठमाडौं । सामान्यतया जिम जाने र मसल बिल्डिङ गर्नेहरूमाझ निकै लोकप्रिय रहेको ‘क्रिएटिन’ सप्लिमेन्टले डिप्रेसन (डिप्रेसिभ डिसअर्डर) को उपचारमा समेत मद्दत गर्न सक्ने नयाँ अनुसन्धानले देखाएको छ।
मस्तिष्कको ऊर्जा आपूर्ति प्रणालीलाई बढावा दिएर क्रिएटिनले …