तनावपूर्ण खेलमा जर्मनीमाथि इक्वेडरको ऐतिहासिक जित

काठमाडौँ – गोन्जालो प्लाटाको निर्णायक गोलको मद्दतले जर्मनीमाथि २-१ को रोमाञ्चक पुनरागमन जित निकाल्दै इक्वेडर जारी विश्वकपको अन्तिम ३२ मा प्रवेश गरेको छ । यो जितसँगै दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले विश्वकपमा आफ्नो यात्रा जीवन्त राखेको हो। गएराति भएको समूह ‘ई’ को तनावपूर्ण खेलमा सुरुवाती अग्रता भने जर्मनीले लिएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमै […]