विष्णु पौडेललाई भोलि मात्रै काठमाडौं ल्याइने

८ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले भोलि मात्रै काठमाडौं ल्याइने भएको छ । सम्पत्ति शुद्धीकरण विभागकाे समन्वयमा सुर्खेतमा पक्राउ परेका पौडेललाई त्यहाँबाट आज नेपालगञ्ज लगिएको छ । नेपालगञ्जबाट उनलाई हवाई जहाजमार्फत काठमाडौं ल्याउने …