पोखरामा पार्किङ : विकल्प असफल भएपछि फेरि सडकमै ठेक्का
२० जेठ, पोखरा । पार्किङ प्रयोजनका लागि अनुमति लिएर व्यापारमा प्रयोग भइरहेका अन्डरग्राउन्ड खाली गर्न र स:शुल्क पार्किङ व्यवस्थापन गर्न असफल भएपछि पोखरा महानगरपालिकाले फेरि सडकमै पार्किङको ठेक्का लगाउने भएको छ ।
२०७९ माघदेखि सडकलाई नै …