लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित

बेरुत– दक्षिणी लेबनानमा शनिबार भएको इजरायली हवाई आक्रमण र सैन्य कारबाहीका क्रममा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन् ।  स्थानीय स्वास्थ्य तथा सरकारी स्रोतका अनुसार आक्रमणहरू विभिन्न गाउँहरूमा भएका थिए, जहाँ घर, सवारी साधन र नागरिक संरचनाहरूलाई पनि क्षति पुगेको छ ।  यसै क्रममा इजरायली सेनाले सीमा नजिकको […]