काठमाडौं– करिब तीन हप्ताभित्र व्यवस्थापन गर्ने बाचा गरेर सरकारले सुकुम्वासी बस्ती खाली गरेको ३५ पुगिसिकेको छ । तर सरकारले व्यवस्थापनको नाममा सिन्को भाँच्ने संकेत देखाएको छैन । कैदी जस्तै राखिएको भनेर होल्डिङ सेल्टरका सुकम्वासीहरु गुहार मागिरहेका छन् । सरकार भने होल्डिङ सेल्टरमा मिडियालाई प्रवेश निषेध गरेर आफ्ना कमजोरी लुकाउने प्रयासमा छ । बन्दुकको नाल तेर्स्याएर […]