अमेरिकामा सडकबाटै आप्रवासी पक्राउ ११ गुणाले वृद्धि

लिगल डिफेन्स फन्ड अन्तर्गतको थर्गुड मार्शल इन्स्टिच्युटले सार्वजनिक गरेको अनुसन्धानमूलक प्रतिवेदनमा आइसले सहर र समुदायहरूमा पक्राउ गर्ने सञ्जाललाई व्यापक बनाइरहेको देखाएको छ। प्रतिवेदनमा मन्त्रालयकै तथ्याङ्कलाई उद्धृत गर्दै ट्रम्प प्रशासनको पहिलो १४ महिनामा मात्रै अमेरिकाका सबै ५० राज्यहरूबाट ४ लाखभन्दा बढी आप्रवासीहरू पक्राउ परेको उल्लेख गरिएको छ। स्थानीय स्तरमा आप्रवासन प्रवर्तनको असर बुझ्न न्यासभिल, लस एन्जलस, […]