पश्चिमसेती सपना चार दशकदेखि अधुरै

१२ जेठ, डोटी । बझाङ्गको केदारस्यूँ गाउँपालिका–१ देउराका मिन विष्ट (८१)ले आफ्नो घर नजिकै बगिरहेको सेती नदीबाट बिजुली उत्पादन हुने र गाउँ झिलिमिली हुने भन्ने सुनेको चार दशकभन्दा बढी भयो । तर परियोजना बन्नु त …