काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षातर्फको शैक्षिक तथ्यांकलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इमिस) मा आबद्ध गराएको छ । केन्द्रले हरेक वर्षको दुई पटक शिशु कक्षादेखि कक्षा १२ सम्मको सबै तथ्यांक अद्यावधिक गर्दै आएकामा अब अनौपचारिक शिक्षाको तथ्यांक पनि संकलन आरम्भ गरेको हो । केन्द्रका निर्देशक माधवप्रसाद […]