३० चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महिला आरक्षण विधेयकका सन्दर्भमा त्यहाँको संसद् नयाँ इतिहास रच्ने संघारमा रहेको बताएका छन् ।
सोमबार दिल्लीस्थित विज्ञान भवनमा आयोजित ‘नारी शक्ति बन्दन सम्मेलन’लाई सम्बोधन गर्दै उनले राज्यका विधानसभादेखि …