'वैदेशिक रोजगार उद्धार नेपाल'का सञ्चालक गोले पक्राउ

वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।