तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते : RajdhaniDaily.com

RajdhaniDaily.com | मध्यविन्दु (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् -