अर्को वर्ष स्थानीय तह र प्रदेशसभा निर्वाचन सँगसँगै गर्न छलफल थाल्यो निर्वाचन आयोगले

निर्वाचन आयोगले अर्को वर्ष वैशाखमा हुने स्थानीय तह निर्वाचन र मंसिरभित्र गर्नुपर्ने प्रदेशसभा निर्वाचन एकै पटक गर्ने गरी छलफल थालेको छ।