रविन्द्र मिश्रको निर्वाचन खर्च २३ लाख ९७ हजार

काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रबिन्द्र मिश्रले निर्वाचनमा कुल २३ लाख ९७ हजार ४०२ खर्च गरेका छन् । उनले आज जिल्ला निर्वाचन कार्यालय, काठमाडौंमा तोकेको सीमाभित्र २३ लाख ९७ हजार भन्दाबढी खर्च गरेको विवरण बुझाएका हुन् । उनले व्यवस्थामा ८ लाख ५० हजार रुपैयाँ खर्च भएको जनकारी दिएका छन् । प्रचारप्रसारमा ५ लाख ५० […]