प्युठानमा रास्वपाका वैदिकको सुरुवाती अग्रता

२२ फागुन, प्युठान । प्युठानमा जारी मतगणनाको पहिलो अपडेटमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सुशान्त वैदिकले अग्रता लिएका छन् । ऐरावती गाउँपालिकाको एक हजार ६४० मत गणना हुँदा ५०५ मतसहित वैदिकले सुरुवाती अग्रता लिएका हुन् । दोस्रोमा नेपाली …