काठमाडाैं । जेनजी आन्दोलनपछि यहि फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनाव आउन अब एक दिन मत्रै बाँकी रहेको छ । निर्वाचन आयोगले बिहीबार हुने मतदानका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएकाे हाे । आयोगले छिटपुट बाहेक सबै जसो तयारी सकिएको बताएकाे छ । चुनाव सुरक्षार्थ परिचालन गरिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, […]