भैरहवामा जनवरीमा शून्य अन्तर्राष्ट्रिय उडान, आन्तरिक कति ?
२० फागुन, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जनवरी २०२६ मा एउटा पनि अन्तर्राष्ट्रिय उडान नभएको पाइएको छ ।
विमानस्थलको तथ्यांक अनुसार सोहीकारण यो विमानस्थलबाट सो महिनामा एक जना यात्रुले समेत सेवा लिएनन् । आन्तरिकमा भने कुल …