१९ फागुन, स्याङ्जा । स्याङ्जाका सबै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री पुर्याइएको छ । जिल्लाका सबै मतदानस्थलका मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी तथा आवश्यक सामग्री सोमबार नै पुर्याइएको हो ।
जिल्ला निर्वाचन कार्यालयले मतदान अधिकृतहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न …