‘नेपाल आइडल जुनियर’ प्रसारण हुने

काठमाडौं । टिभी रियालिटी शो ‘नेपाल आइडल’ ले अब जुनियर संस्करण पनि प्रसारण गर्ने भएको छ । ‘नेपाल आइडल जुनियर’ शीर्षकमा कार्यक्रमको औपचारिक घोषणा भएको छ । अहिले डिजिटल अडिसन सञ्चालन भइरहेको जनाइएको छ । डिजिटल …