काठमाडौं – प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै जनकपुरमा सभा गरेको नेपाली कांग्रेसले आज एकैदिन सुर्खेत र बाँकेमा चुनावी सभा गर्दैछ। कांग्रेसले आज एकैदिन सुर्खेत र बाँकेमा चुनावी सभा गर्ने भएको हो। गत फागुन ६ गते कांग्रेसले जनकपुरमा पहिलो चुनावी सभा गरी प्रतिज्ञापत्र सार्वजनिक गरेको थियो। सुर्खेत र बाँके आज हुने चुनावी सभामा सभापति गगनकुमार थापा […]