काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङमा भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभएकाे छ। अध्यक्ष ओलीले साेमबार सामाजिक सञ्जालमार्फत घटनाका मृतकहरूप्रति श्रद्धाञ्जली दिँदै उनीहरूका परिवारमा समवेदना व्यक्त गर्नुभउकाे हाे । उहाँले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएकाे छ। पोखराबाट काठमाडाैं आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस आइतबार रातीिधादिङको […]