वैकल्पिक राजनीतिको ‘ल्याब टेस्ट’ र नायकवादको विकृति

नेपालको संसदीय इतिहासमा विक्रम संवत् २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तनको आवधिक अनुष्ठान मात्र होइन । यो निर्वाचन नेपालमा उदाएको वैकल्पिक राजनीति र त्यसको मुख्य संवाहक दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को औचित्य र अस्तित्वमाथि भइरहेको सबैभन्दा ठूलो जनमत सङ्ग्रह हो । स्थापनाको छोटो समयमै सत्ताको आरोह–अवरोह झेलेको […]