'होली पर्व मर्यादित र अनुशासित ढंगले मनाउनू'

मादक तथा नशालु पदार्थ सेवन गरी सवारीसाधन चलाउने, जबरर्जस्ती वा अमर्यादित व्यवहार गर्नेलगायत गतिविधिमा संलग्न भए कडा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ ।