स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई कालंगा हाइड्रोको आईपीओ खुल्यो

१० चैत, काठमाडौं । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई कालंगा हाइड्रोपावरको आईपीओ खुलेको छ । कम्पनीले सर्वसाधारण समूहमा जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँको ४९ लाख कित्ता …