मन्जुश्री फाइनान्सद्वारा ‘ग्लोबल मनी विक’ विशेष देशभर वित्तीय सचेतना कार्यक्रम

मन्जुश्री फाइनान्स लिमिटेड ले ग्लोबल मनी विक २०२६ को अवसरमा साताव्यापी रूपमा देशभर वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ। “Smart Money Talks” अभियानलाई केन्द्रमा राख्दै संस्थाले आफ्ना शाखाहरू मार्फत विभिन्न वर्गलाई लक्षित गरी कार्यक्रम आयोजना गरेको हो। संस्थाका अनुसार वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले विभिन्न संघ–संस्थामा पुगेर कार्यक्रमहरू सञ्चालन गरिएको थियो। यस अभियान […]