र्‍यान्समवेयर आक्रमणपछि कसरी सञ्चालनमा आउन सम्भव भयो सेयर बजार ?

६ असोज, काठमाडौं। सोमबार नेपाल स्टक एक्सचेन्ज अर्थात् नेप्सेले नियमित सेयर कारोबार पूर्ण रूपमा स्थगित गर्नुपर्‍यो । यसको कारण नेप्सेले बताएजस्तो साधारण ‘प्राविधिक गडबडी’ मात्र थिएन। नेप्सेले औपचारिक विज्ञप्तिमा प्राविधिक गडबडी भन्दै गर्दा यसले गम्भीर साइबर …