नर्वेमा रेस्टुरेन्टको काम छाडेर बने किन्डरगार्टेन शिक्षक

'खासमा हाम्रो सोच नर्वेमा थोरै समय बस्ने, पैसा जम्मा गर्ने अनि फर्किएर नेपालमै केही व्यवसाय गर्ने थियो। 'तर श्रीमतीले सरकारी स्कुलमा जागिर पाइन्। त्यसपछि यहीँ बस्ने निधो गर्‍यौं।'