काठमाडौँ । इटहरी उपमहानगरपालिका-१७ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले आज इटहरी-१७ का शेलिस शेर्पाको घरबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले जुवा खालबाट एक बुङ तास र नगद रु. दुई लाख ३१ हजार १७० बरामद […]