नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा पनि यी कम्पनीका लगानीकर्ता भने मालामाल

साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। उपलब्ध कारोबार विवरणअनुसार नेप्से परिसूचक ११.९० अंकले घटेर २,५८७ विन्दुमा कायम भएको हो। अघिल्लो दिन सामान्य वृद्धि भएको बजारमा शुक्रबार गिरावट आएको छ। कारोबार भएका धितोपत्रमध्ये ६१ को मूल्य बढ्दा २०७ को मूल्य घटेको छ। दिनभर ३५६ कम्पनी तथा धितोपत्रको एक करोड १९ […]