बालेनको चौतर्फी आलोचना हुन थालेपछि बचाउमा उत्रिए पाण्डे

आफ्नै भूगोलमा पर्ने देशका अमूल्य सम्पदा ध्वस्त भइरहँदा पनि ध्यान नदिएको, उल्टै फेसबुकमा स्टाटस लेखेर बसेको, सरकार बनाउने र भत्काउने खेलका लागेको भनेर सामाजिक सञ्जालमै उनको चर्को आलोचना भइरहेको छ।