पल्सर स्पोर्ट्स अवार्ड : पलेशासहित दीपेन्द्र र एरिका उत्कृष्ट, ११ विधामा क-कसले जिते अवार्ड?

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करणमा पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई वर्षको ट्रेलब्लेज़र खेलाडी (मार्गदर्शक) घोषित गरिएको छ।