सिद्धार्थ बैंकलाई साढे तीन अर्ब बराबरको अविमोच्य असंचित अग्राधिकार सेयर निष्कासनको अनुमति

सिद्धार्थ बैंक लिमिटेडले साढे तीन अर्ब रुपैयाँ बराबरको अविमोच्य असंचित अग्राधिकार सेयर (Perpetual Non-Cumulative Preference Share) निष्कासन गर्न अनुमति पाएको छ। नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकलाई कुल ३ अर्ब ५० करोड रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्कासनको स्वीकृति दिएको हो। सेबोनबाट स्वीकृत विवरणपत्रअनुसार बैंकले “एस.बि.एल. ८.२५% अविमोच्य असंचित अग्राधिकार सेयर” नामको अग्राधिकार सेयर […]