माधव नेपाललाई पार्टी र प्रचण्डलाई ‘माओवादी’ नाम घाँडो भएको थियो, अनि मिले: ओली

नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीचको पार्टी एकता केवल तमासा मात्र भएको बताएका छन्।