एक्यानले पायो नयाँ नेतृत्व, ९२६ मतसहित अनुप नेपाल निर्वाचित हुँदा कसले कति मत पाए ?

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले नयाँ नेतृत्व पाएको छ । शनिबार सम्पन्न निर्वाचनमा अनुप नेपाल अध्यक्ष पदमा भारी मतले विजयी भएका छन् । उनले कुल ९२६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी बद्रीकुमार गुरागाईँले ८५८ मत मात्र पाएका थिए । उपाध्यक्षमा अनिल लामिछानेले स्पष्ट अग्रता कायम राख्दै ८६७ मतसहित जित हात पारे । उनका दुई प्रतिस्पर्धी […]