प्रधानमन्त्री साहको स्वागतका लागि दिल्ली सजाइयो, ठाउँठाउँमा फहराइए नेपाल-भारतका झण्डा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँदिल्लीमा भव्य स्वागतको तयारी गरिएको छ । प्रधानमन्त्री साहको राजकीय भ्रमणको पूर्वसन्ध्यामा दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डा राखेर स्वागतको वातावरण तयार पारिएको हो । प्रधानमन्त्री साह आइतवार दुईदिने राजकीय भ्रमणका लागि भारत जान लागेका छन् । उनको स्वागतका लागि दिल्लीका सडक […]