नेपाल र अमेरिकाका केही हलले थाले ‘जारी २’ को एड्भान्स टिकट बिक्री

काठमाडौं । दयाहाङ राई, मिरुना मगर स्टारर ‘जारी’ घरेलु फिल्मको इतिहासमा सर्वकालिन धेरै कमाउने पाँचौ फिल्म हो । चलचित्र विकास बोर्डका अनुसार फिल्मले १७ करोड ४८ लाख रुपैयाँ ग्रस कमाएको छ । बलियो शिल्प, कथावाचन, आदिवासी …