नेपाली सेनाद्वारा हिमपातमा फसेका १५ सय पयर्टकको उद्धार

काठमाडौं । नेपाली सेनाले हिमपातमा फसेका १ हजार ५ सय जना पयर्टकको उद्धार गरेको छ । मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकामा फसेका नागरिकहरुको सेनाले उद्धार गरेको हो । भारी हिमपात परेपछि फसेका २ सय विदेशी पयर्टकसहित १५ सयको उद्धार गरिएको सैनिक मुख्यालयले जनाएको छ। सेनाले मनाङस्थित सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको […]