काठमाडौँ। कुमार कान्छा र आशा भोस्लेको लोकप्रिय गीत ‘बतासले उडाइ लाग्यो’लाई फिल्म ‘भाइरल गोर्खे’का लागि रिमेक गरिएको छ। फिल्म ‘चिनो’मा समावेश यो गीतको नयाँ भर्सन बुधबार सार्वजनिक गरिएको हो। गीतमा त्रिशला गुरुङ र दीपक लिम्बूले स्वर दिएका छन् भने संगीत रोहित शाक्यको छ। गीतका शब्द कुशुम गजमेरले लेखेका हुन्। श्याम पटेलको कोरियोग्राफीमा तयार भएको गीतको […]