४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदका लागि आफ्नो उत्तराधिकारीको चर्चा गर्न अहिले नै धेरै छिटो हुने बताएका छन्।
ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै उनले यो कुरा बताएका हुन्। ट्रम्पसँग उपराष्ट्रपतिको उम्मेदवारीमा समर्थन गर्ने …