नवदुर्गाको अन्तिम स्वरूप सिद्धिदात्रीको आज विशेष पूजा

काठमाडौ । शारदीय नवरात्रको नवौँ दिन आज नवदुर्गाको अन्तिम स्वरूप देवी सिद्धिदात्रीको विशेष पूजा तथा आराधना गरिँदैछ। धार्मिक परम्पराअनुसार देवी सिद्धिदात्रीलाई सम्पूर्ण सिद्धि प्रदान गर्ने देवीका रूपमा श्रद्धापूर्वक पूजाआजा गरिन्छ। शास्त्रीय मान्यताअनुसार देवी सिद्धिदात्रीको उपासना गर्नाले भक्तजनको मनोकामना पूरा हुनुका साथै घरपरिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ। कमलको फूलमा विराजमान देवीका चार […]