चालु वर्ष नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशतले बढ्ने एडिबीको प्रक्षेपण

एडिबीको पछिल्लो प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक (एसियाली विकास परिदृश्य) ले गएको आर्थिक वर्षको तुलनामा यो वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो।