गाजा हिंसापछि ट्रम्पले हमासलाई दिए यस्तो चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी संगठन हमासलाई नयाँ चेतावनी दिएका छन्।