बालुवाटारमा गगनले भने: जेन-जीको नाममा दिनदिनै आउने धम्की सहन सकिँदैन

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जीको नाममा राजनीतिक दलमाथि दिनदिनै धम्की दिने शैली सही नभएको बताएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वदलीय बैठकमा कांग्रेसको प्रतिनिधि बनेर गएका थापाले यसबारे आपत्ति जनाएका हुन्। उनले जेन-जीका विभिन्न समूहले सरकारसँग किचकिच गर्ने र राजनीतिक दल, तीनका नेतालाई धम्क्याउने कामप्रति सरकारको ध्यानाकर्षण गराए। ‘दिनदिनै विभिन्न समूह बनेर […]