‘बाढी प्रभावित बालबालिकालाई मनोसामाजिक परामर्शसँगै सुरक्षाको खाँचो छ’
रसुवा लगायत बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतको काम भइरहे पनि विपद्मा बाबुआमा गुमाएका, आफन्त बेपत्ता भएका र विस्थापित बालबालिकाको संकट भने अझ गहिरिंदै गएको छ। डर, त्रास र मानसिक तनावसँगै उनीहरू बालविवाह, बालश्रम तथा …