विपत्तिमा मातृभूमिको पीडासँगै बेलायतका नेपाली, राहत जुटाउँदै

लन्डन । दशकअघिको महाभूकम्प होस् वा कोभिड महामारी र अहिलेको भोटेकोशी बाढीको वितण्डा । मातृभूमिले विपद् सामना गरिरहँदा बेलायतस्थित नेपाली डायसपोरा समेत त्यो पीडाबाट अलग रहन सक्दैन् भन्ने उदाहरण यसपटक पनि प्रमाणित भएको छ । २६ …