एनसेलको निःशुल्क सेवा बाढी प्रभावित क्षेत्रमा थप सात दिन, १८ टावर पुनः सञ्चालनमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कसँगै खोज, उद्धार तथा राहत वितरणलाई सहज बनाउन उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि थप सात दिन बढाएको छ। कम्पनीका अनुसार थप गरिएको निःशुल्क सेवा शनिबारदेखि लागू हुनेछ। यससँगै प्रभावित क्षेत्रमा एनसेलका ग्राहकले थप एक सातासम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र एसएमएस सेवा प्रयोग गर्न […]