नाडा अटो शो आजदेखि काठमाडौंमा, ५ दर्जनभन्दा बढी ब्रान्डका सवारी प्रदर्शन हुने

अटो शोमा पाँच दर्जनभन्दा बढी विश्वस्तरीय अटोमोबाइल ब्रान्डका प्यासेन्जर सवारीसाधनका साथै कमर्सियल सेग्मेन्टअन्तर्गतका ईभी माइक्रो, भ्यानदेखि ठूला कमर्सियल सवारीसाधनसम्म प्रदर्शनमा राखिनेछन् ।